मंगलबार, वैशाख २४ गते २०८२

१३ वर्षीया बालिका बलात्कारको आरोपमा १९ वर्षीय युवक पक्राउ

१३ वर्षीया बालिका बलात्कारको आरोपमा १९ वर्षीय युवक पक्राउ

अखबार दैनिक
बुधबार, पुस १७ २०८१
  • १३ वर्षीया बालिका बलात्कारको आरोपमा १९ वर्षीय युवक पक्राउ

    काठमाडौं । प्रहरीले तनहुँबाट बालिका बलात्कारको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–१३ स्थित चनौटे बस्ने १९ वर्षीय निर्मल पाण्डे छन् ।

    images

    उनलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो । निर्मलले १३ वर्षीया बालिकालाई सोमबार राति बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ