मंगलबार, वैशाख २४ गते २०८२

काठमाडौंमा होटल भित्र एक युवती मृत फेला

काठमाडौंमा होटल भित्र एक युवती मृत फेला

अखबार दैनिक
बिहीबार , पुस १८ २०८१
  • काठमाडौंमा होटल भित्र एक युवती मृत फेला

    काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा एक युवती मृत फेला परेकी छिन् । हिजो (बुधबार) दिउँसो होटलको कोठामा अन्दाजी २२/२३ वर्षकी युवती मृत फेला परेकी हो ।

    images

    प्रहरीका अनुसार दिउँसो ढोका नखुलेपछि स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा कोठाको ढोका खोलेर हेर्दा युवतीको शव फेला परेको थियो ।

    जिल्ला प्रहरी परिसर, काठमाडौं, काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाबाट घटनाको अनुसन्धन अघि बढाइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ