मंगलबार, वैशाख २४ गते २०८२

एपीएफमा इन्सपेक्टरदेखि जवानसम्मलाई खुल्यो जागिर (विज्ञापनसहित)

एपीएफमा इन्सपेक्टरदेखि जवानसम्मलाई खुल्यो जागिर (विज्ञापनसहित)

अखबार दैनिक
शुक्रबार, पुस १९ २०८१
  • एपीएफमा इन्सपेक्टरदेखि जवानसम्मलाई खुल्यो जागिर (विज्ञापनसहित)

    सशस्त्र प्रहरी (एपीएफ)ले ठूलो संख्यामा जनशक्ति माग गरेको छ। एपीएको प्रधान कार्यालय मानव स्रोत विभागले सशस्त्र प्रहरी निरीक्षकदेखि जवानसम्म माग गरेको हो। जस अनुसार ६८ जना सशस्त्र प्रहरी निरीक्षक, ८३ जना सशस्त्र प्रहरी सहायक निरीक्षक, ९४१ जना जवान माग गरेको छ। एपीएफले २० जना भान्छे लगायतका पदमा पनि जनशक्ति माग गरेको हो।

    images

    apf.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ