मंगलबार, वैशाख २४ गते २०८२

पोलसँगैको लिक भाँचिएपछि बन्दीपुर केबलकारको सेवा बन्द

पोलसँगैको लिक भाँचिएपछि बन्दीपुर केबलकारको सेवा बन्द

अखबार दैनिक
आइतबार, पुस २१ २०८१
  • पोलसँगैको लिक भाँचिएपछि बन्दीपुर केबलकारको सेवा बन्द

    लिक भाँचिएपछि तनहुँको बन्दीपुर केबलकारको सेवा बन्द भएको छ ।

    images

    शनिबार दुई नम्बर पोलसँगैको लिक भाँचिएर तारसँगै एउटा डिब्बा भुईंमा लत्रिएको थियो । त्यसैले बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले प्रवद्र्धन गरेको केबलकार सेवा शनिबार र आइतबार दुई दिनका लागि बन्द गरिएको हो । डिब्बा खाली भएकाले मानवीय र अन्य भौतिक क्षति भने नभएको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ