मंगलबार, वैशाख २४ गते २०८२

भूकम्पपछि सगरमाथा क्षेत्र प्रवेश अस्थायी रुपमा बन्द

भूकम्पपछि सगरमाथा क्षेत्र प्रवेश अस्थायी रुपमा बन्द

अखबार दैनिक
मंगलबार, पुस २३ २०८१
  • भूकम्पपछि सगरमाथा क्षेत्र प्रवेश अस्थायी रुपमा बन्द

    काठमाडौं । तिब्बतमा मंगलबार बिहान गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र अस्थायी रुपमा बन्द गरिएको छ। चीन सरकारले तिब्बती मोहडातर्फको क्षेत्रबाट पर्यटकहरूलाई प्रवेशमा रोक लगाउँदै अस्थायी रुपमा बन्द गरेको सीजीटीएनले जनाएको छ।

    images

    भूकम्पपछि चीनमा चोमोलोङ्मा नामले पुकारिने सगरमाथा क्षेत्रमा कार्यरत कर्मचारी र पर्यटकहरू सबै जना सुरक्षित रहेको पनि सीजीटीएनले उल्लेख गरेको छ। तिब्बतस्थित स्थानीय अधिकारीका अनुसार मंगलबार सुबह शियाङ स्वायत्त क्षेत्र (तिब्बत) को टिङ्गरी काउन्टीलाई केन्द्रबिन्दु बनाउँदै ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ