मंगलबार, वैशाख २४ गते २०८२

लमजुङमा राइफलसहित सय बढी हतियार बरामद

लमजुङमा राइफलसहित सय बढी हतियार बरामद

अखबार दैनिक
बुधबार, पुस २४ २०८१
  • लमजुङमा राइफलसहित सय बढी हतियार बरामद

    प्रहरीले लमजुङबाट सय बढी हतियार बरामद गरेको छ । डीएसपी निशान श्रीवास्तवका अनुसार विभिन्न ठाउँबाट अहिलेसम्म एक सय ७ वटा भरुवा बन्दुक बरामद गरिएको छ । २२ बोर हर्नेट, १२ बोर दुई नाले एक थान, एक नाले वृज लोडिङ राइफल पनि बरामद गरिएको छ । 

    images

    उनका अनुसार दुई थान भरुवा बन्दुक मुद्दा चलेका हतियार पनि रहेका छन् । जिल्लाका विभिन्न स्थानबाट यी हतियार बरामद गरिएको श्रीवास्तवले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ