शनिबार, वैशाख २१ गते २०८२

क्यानडामा गाडीको ठक्करबाट खोटाङका युनेशको मृत्यु

क्यानडामा गाडीको ठक्करबाट खोटाङका युनेशको मृत्यु

अखबार दैनिक
बिहीबार , पुस २५ २०८१
  • क्यानडामा गाडीको ठक्करबाट खोटाङका युनेशको मृत्यु

    क्यानडामा नेपाली युवाको मृत्यु भएको छ। सडक दुर्घटनाबाट क्यानडामा खोटाङ घर भएका युनेश गिरीको मृत्यु भएको हो । घुम्न जाने क्रममा क्युबेक सिटीको सडकमा गाडी रोकेर बस्दै गर्दा अर्को गाडीले ठक्कर दिएको उनको क्यानडाको समय अनुसार मंगलबार राती साढे १० बजे मृत्यु भएको थियो।

    images

    गाडीको ठक्करबाट घाइते भएका युनेशको घटनास्थलमै मृत्यु भएको क्यानडामा कार्यरत कानुन व्यवसायी केशव दाहालले जानकारी दिए । अध्ययनका लागि युनेश सन् २०२२ को जनवरी ११ मा क्यानडा पुगेका थिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ