नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च र्याली’ शुक्रबार काठमाडौँमा ।
गोरखा दरबारबाट आइतबार शाहले हिँडेको पदमार्ग पछ्याउँदै निस्केको सेनाको सोही र्यालीलाई आज काठमाडौँको तारकेश्वर नगरपालिका–३ पाँचमानेमा स्वागत गरिएको थियो । रासस