आइतबार, कात्तिक ९ गते २०८३

सिन्धुपाल्चोकमा बस दुर्घटना

सिन्धुपाल्चोकमा बस दुर्घटना

अखबार दैनिक
शुक्रबार, पुस २६ २०८१
  • सिन्धुपाल्चोकमा बस दुर्घटना

    सिन्धुपाल्चोकमा बस दुर्घटनामा परेको छ। सुनकोशी गाउँपालिका-५ मा बागमती प्रदेश ००१ ख ४७१० नम्बरको बस दुर्घटनामा परेको हो। दोलखाबाट काठमाडौं आउँदै गरेको बस शुक्रबार एक बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले जानकारी दिए।

    ‘ब्रेक फेल भएर पल्टिएको भन्नेकुरा आएको छ,ु एसपी खड्काले भने, अहिलेसम्म मानवीय क्षति भएको खबर आएको छैन।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ