सोमबार, वैशाख २३ गते २०८२

काठमाडौँमा एक सय ३८ कन्या कुमारीको बेलविवाह

काठमाडौँमा एक सय ३८ कन्या कुमारीको बेलविवाह

अखबार दैनिक
आइतबार, पुस २८ २०८१
  • काठमाडौँमा एक सय ३८ कन्या कुमारीको बेलविवाह

    नेवारी परम्परामा ईहि अर्थात् बेलविवाहको प्रचलन रहेको छ । आज बेल विवाह नगरेका एक सय ३८ जना कन्या कुमारीको पूजा सम्पन्न भएको हो । काठमाडौँ महानगरपालिका १२ वडा ह्युमतमा रहेको ह्युमत महिला समूहको आयोजनामा तेस्रो पटक आयोजना गरेको पूजामा एक सय ३८ कन्याहरूलाई बज्रयान पूजाविधि अनुसार पूजा अर्चना गरिएको थियो । 

    images

    सर्वप्रथम वसन्तपुरस्थित राजकीय कुमारीको पूजा पश्चात् पूजा सुरु गरिएको थियो । पूजामा टोलका आठ जना थकालीहरूको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ