सोमबार, वैशाख २३ गते २०८२

बिक्री गर्न राखिएको तरुल, सखरखण्ड

बिक्री गर्न राखिएको तरुल, सखरखण्ड

अखबार दैनिक
आइतबार, पुस २८ २०८१
  • बिक्री गर्न राखिएको तरुल, सखरखण्ड

    बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको धम्बोझीचोकमा बर्दियाको तारातालबाट ल्याएर बिक्री गर्न राखिएको तरुल, सखरखण्डलगायत  तरकारी  । बाँकेमा सखरखण्ड प्रतिकिलो रु १००, रातो तरुल रु २००  र सेतो तरुल रु १०० मा बिक्री भइरहेको व्यापारी बताउँछन् । रासस

    images

    473246106_1005484051612235_7957458117074836028_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ