सोमबार, वैशाख २३ गते २०८२

छानामा दाउरा राख्ने चलन

छानामा दाउरा राख्ने चलन

अखबार दैनिक
आइतबार, पुस २८ २०८१
  • छानामा दाउरा राख्ने चलन

    हिमालपारिको जिल्ला मुस्ताङको चर्चित पर्यटकीय गाउँ मार्फामा दशकौंदेखि छानामा दाउरा राख्ने चलन हुँदै। छानामा दाउरा राख्ने प्रचलन पूर्खाले परम्परादेखि नै ल्याएको चलन हो । 

    images

    स्थानीय बुद्धिजीवीका अनुसार घरको प्रत्येक छानाको डिलमा दाउरा मिलाएर राख्दा घर बलियो हुनुका साथै वर्षात् हुँदा पानी चुहिने सम्भावना धेरै कम हुन्छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ