सोमबार, वैशाख २३ गते २०८२

भारतको रेल दुर्घटनामा ७ नेपालीले ज्यान गुमाएको पुष्टि

भारतको रेल दुर्घटनामा ७ नेपालीले ज्यान गुमाएको पुष्टि

अखबार दैनिक
शुक्रबार, माघ ११ २०८१
  • भारतको रेल दुर्घटनामा ७ नेपालीले ज्यान गुमाएको पुष्टि

    भारतमा भएको रेल दुर्घटनामा ७ नेपालीले ज्यान गुमाएका छन्। शुक्रबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ७ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो ।

    images

    मृत्यु हुनेमा कैलालीका कमला नवीन भण्डारी, लछिराम पासी, अछामका हिमु नन्दराम विश्वकर्मा, नन्दराम पद्म विश्वकर्मा, मैसारा कामी विश्वकर्मा, जोक्ला उर्फ कला कामी र बाँकेका राधेश्याम राध रहेको मन्त्रालयले जनाएको छ । 

    1737709809_notice.jpeg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ