सोमबार, वैशाख २३ गते २०८२

बालयौन दुरुपयोगको आरोपमा मदन राई दोषी ठहर

बालयौन दुरुपयोगको आरोपमा मदन राई दोषी ठहर

अखबार दैनिक
आइतबार, माघ १३ २०८१
  • बालयौन दुरुपयोगको आरोपमा मदन राई दोषी ठहर

    काठमाडौं । खोटाङ जिल्ला अदालतले बालयौन दुरुपयोगको आरोपमा मदन राईलाई दोषी ठहर गरेको छ । आफैंले स्थापना गरेको शुभद्रा मदन फाउण्डेसनमा पढ्ने बालिका र किशोरीहरुलाई यौन दुर्व्यवहार गरेको आरोपमा जिल्ला अदालतले उनलाई दोषी ठहर गरेको हो ।

    images

    राईलाई सजाय निर्धारणका लागि २५ माघमा अर्को पेसी तोकिएको अदालत प्रशासनले जनाएको छ । उनलाई ३ वर्षसम्म कैद सजाय हुनसक्छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ