सोमबार, वैशाख २३ गते २०८२

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

अखबार दैनिक
आइतबार, माघ १३ २०८१
  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा छबिसपाथिभेरा गाउँपालिका-१ बस्ने २४ वर्षीय धर्म राज गिरीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

    images

    गिरीले ती किशोरीलाई शनिबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ