सोमबार, वैशाख २३ गते २०८२

सुरक्षा चिन्ताबिच कोका–कोलाले बजारबाट फिर्ता बोलायो कोक, फ्यान्टा

सुरक्षा चिन्ताबिच कोका–कोलाले बजारबाट फिर्ता बोलायो कोक, फ्यान्टा

अखबार दैनिक
मंगलबार, माघ १५ २०८१
  • सुरक्षा चिन्ताबिच कोका–कोलाले बजारबाट फिर्ता बोलायो कोक, फ्यान्टा

    अमेरिकी हल्का पेय पदार्थ निर्माता कम्पनी कोका–कोलाले यूरोपका केही देशबाट कोक, फ्यान्टा लगायत पेय पदार्थ फिर्ता बोलाएको छ । क्लोरेट नामक केमिकल उच्च स्तरमा पाइएको भन्दै पेय फिर्ता बोलाइएको हो ।

    images

    खासगरी बेल्जियम, लक्जेम्बर्ग र नेदरल्यान्डमा यस्तो गरिएको एउटा विज्ञप्तिमा कम्पनीले भनेको छ । कम्पनीको कोक, फ्यान्टा, स्प्राइट, ट्रोपिको र मिनट मेड्ज ब्रान्ड भएको बेल्जियममा रहेको कोका–कोलाको अन्तरराष्ट्रिय बोटलिङ र वितरण एकाईले भनेको छ । पानी सफा बनाउन र खानेकुरा प्रशोधन गर्न क्लोरिनमा आधारि निःसंक्रमण प्रयोग गरिएका रहेछन् भने क्लोरेट बन्दछ ।

    यो भएको पेय पिउँद्या जोखिम त्यस्तो धेरै नहुने स्वतन्त्र विज्ञको विश्लेषणको निस्कर्ष भएको कम्पनीका एक प्रवक्ताले बीबीसीलाई भनेका थिए । एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ