काठमाडौ । काठमाडौंको कमलपोखरीस्थित शानदार मस्म पसलमा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक दर्जन भन्दा बढी घाइते भएका छन् ।
बिहिबार बिहान पौने ९ बजे भएको विष्फोटमा १४ जना घाइते भएका हुन् । घाइते हुनेमा सोहि पसmका कर्मचारीहरु रहेको बताइएको छ । विष्फोटमा परेका मध्ये गम्भिर पाँच जनालाई कीर्तिपुरस्थित जलन अस्पतालमा लगिएको छ भने अन्य घाइतेलाई वीर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।