सोमबार, वैशाख २३ गते २०८२

चितवनमा सेनाको गोली लागेर हात्ती “मकुना” को मृत्यु

चितवनमा सेनाको गोली लागेर हात्ती “मकुना” को मृत्यु

अखबार दैनिक
बिहीबार , माघ २४ २०८१
  • चितवनमा सेनाको गोली लागेर हात्ती “मकुना” को मृत्यु

    चितवन । जङ्गली हात्ती मकुनाको तर्साउन हानिएको गोली लागेर मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको टोलीमाथि नै जाइलागेपछि मकुनालाई तर्साउन भन्दै गोली प्रहार गरिएको थियो।

    images

    बुधबार हात्ती स्वीप गस्ती टोलीले स्वीपिङ गस्ती गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा मकुना अकस्मात् फेला परेको थियो । घरपालुवा हात्ती (चुरेगर) लाई सिधै आक्रमण गर्न आएकोले अन्य विकल्प नभएको अवस्थामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २१ मा भएको व्यवस्था बमोजिम आत्म सुरक्षाको लागि २ (दुई) राउन्ड वार्निङ हवाई फायर गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।

    press-release.2080.10.23_sibWLmfSw1.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ