सोमबार, वैशाख २३ गते २०८२

विद्युतीय गाडी चार्जिङ स्टेशन

विद्युतीय गाडी चार्जिङ स्टेशन

अखबार दैनिक
मंगलबार, माघ २९ २०८१
  • विद्युतीय गाडी चार्जिङ स्टेशन

    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–११ लोकाहामा निर्माण गरिएको चार्जिङ स्टेशनमा विद्युतीय गाडीहरु चार्ज हुँदै । नारायणघाटबाट २५ किलोमिटर पश्चिममा पूर्वपश्चिम राजमार्गसँगै रहेको यस चार्जिङ स्टेशनमा साना, ठूला गरी एकैसाथ पाँचवटा गाडी चार्ज गर्ने क्षमता रहेको छ । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ