सोमबार, वैशाख २३ गते २०८२

कैलालीमा प्रहरीमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ

कैलालीमा प्रहरीमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ

अखबार दैनिक
बुधबार, माघ ३० २०८१
  • कैलालीमा प्रहरीमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ

    प्रहरीमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका-३ स्थित ट्राफिक चोकमा हिजो (मंगलबार) राति प्रहरीमाथि चक्कु प्रहार गर्ने व्यक्‍तिलाई प्रहरीले पक्राउ गरेको हो ।

    images

    जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्र बोहोराका अनुसार पक्राउ पर्नेमा धनगढी-१४ का ३६ वर्षीय टेक टमाटा रहेका छन् । मादक पदार्थ सेवन गरी होहल्ला गर्दै हिडेका उनलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि नै चक्कु प्रहार गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार