काठमाडौं । पछिल्ला केही दिनदेखि काठमाडौंसहित देशभर वायु प्रदूषण बढेको छ । काठमाडौं विश्वकै चौथो प्रदूषित सहर बनेको छ ।

प्रदूषणका कारण बिहानैदेखी आकाश धुम्म बनेको छ । आकाश धुम्मकै कारण फागुनको महिना समेत काठमाडौं उपत्यकामा चिसो बढेको छ ।