शुक्रबार, वैशाख २० गते २०८२

रास्वपा सचिवालयको बैठक बस्दै

रास्वपा सचिवालयको बैठक बस्दै

अखबार दैनिक
बुधबार, चैत २७ २०८१
  • रास्वपा सचिवालयको बैठक बस्दै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालयको बैठक आज बस्ने भएको छ । बैठक अपराह्न ४ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्न लागेको हो । बैठकमा अघिल्लो बैठकको समीक्षा, पार्टी गतिविधि र समसामयीक राजनीतिक घटनाक्रम, पार्टीको अधिवेशन सम्बन्धमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

    images

    बैठकमा जनयात्रा कार्यक्रम, प्रदेश हेर्ने पदाधिकारी र केन्द्रीय सदस्यहरू सम्बन्धमा पनि छलफल हुने झाले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ