शुक्रबार, वैशाख २० गते २०८२

रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण

रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण

अखबार दैनिक
बुधबार, चैत २७ २०८१
  • रास्वपाले गरायो मानव अधिकार आयोगको ध्यानाकर्षण

    राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि प्रहरीले ज्यादती गरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । आयोगको ध्यानाकर्षण गराउन कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रमुख सचेत सन्तोष परियार लगायतका नेताहरु आज बिहान आयोगको कार्यालयमा पुगेका थिए । उनीहरुले लामिछानेको मानव अधिकार रक्षाका लागि आयोग पदाधिकारीको ध्यानाकर्षण गराए ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ