मंगलबार, भदौ २५ गते २०८२

रवि लामिछानेको निवेदन न्यायाधीश ढुंगानाको इजलासमा

रवि लामिछानेको निवेदन न्यायाधीश ढुंगानाको इजलासमा

अखबार दैनिक
आइतबार, वैशाख १ २०८२
  • रवि लामिछानेको निवेदन न्यायाधीश ढुंगानाको इजलासमा

    पुर्पक्षका लागि थुनामा राख्ने आदेशविरूद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेले सर्वोच्‍च अदालतमा दायर गरेको निवेदन न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा परेको छ।

    उच्च अदालत तुलसीपुर बुटवल इजलासले चैत २२ गते लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेपछि शुक्रबार लामिछानेले सर्वोच्चमा उक्त आदेश बदर गर्न माग गर्दै निवेदन दायर गरेका थिए। उक्त निवेदन आइतबार न्यायाधीश ढुंगानाको इजलासमा परेको हो। लामिछाने हाल कारागार कार्यालय रूपन्देहीमा थुनामा छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ