मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्थित स्याङ गाउँ र आसपासका क्षेत्र । तीन गाउँले थकालीको बसोबास रहेको स्याङ गाउँ धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहिआएको छ । बिशेषगरी यहाँका जनताको मुख्य आम्दानीको स्रोत भनेको कृषि र होटल व्यवसाय नै हो । रासस
