राप्रपाले आज काठमाडौंमा गरेको प्रदर्शनको अनुगमनमा राष्ट्रिय मानव अधिकार आयोगको टोली खटिएको छ । आयोगका कर्मचारीहरु बानेश्वर, बिजुलीबजार, बबरमहल, माइतीघर र सिंहदरबार आसपासको क्षेत्रमा खटिएर प्रदर्शन अनुगमन गरेका हुन् ।