शुक्रबार, वैशाख २० गते २०८२

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद

प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद

अखबार दैनिक
बुधबार, वैशाख ११ २०८२
  • प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन संवाद

    प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद भएको छ । संवादमा प्रधानमन्त्री ओलीले पहलगाम भएको आतंकवादी हमलाप्रति दुःख व्यक्त गरेका हुन् ।

    images

    प्रधानमन्त्रीले नेपाली नागरिकको समेत ज्यान गएको सो घटनापछि भारत सरकारको तर्फबाट देखाइएको समवेदनाप्रति समेत धन्यवाद दिएका छन् ।

    प्रधानमन्त्री ओलीले फोन वार्ताबारे जानकारी गराउँदै सामाजिक संजाल एक्समार्फत यस्ता पाशविक आतंकवादीहरूमाथिको लडाइँमा भारतलाई साथ रहेको प्रष्ट पारेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ