मंगलबार, भदौ २५ गते २०८२

संसद् भवनमा आन्दोलनकारीको कब्जा

संसद् भवनमा आन्दोलनकारीको कब्जा

अखबार दैनिक
मंगलबार, भदौ २५ २०८२
  • संसद् भवनमा आन्दोलनकारीको कब्जा

    बानेश्वरस्थित संसद् भवनभित्र प्रदर्शनकारीले कब्जा जमाएका छन् । सुरक्षा घेरा तोड्दै सयौंको संख्यामा प्रदर्शनकारी संसद्भित्र प्रवेश गरेका हुन् । अहिले हुलका हुल प्रदर्शनकारीहरू संसद भित्र प्रवेश गरेका छन् । उनीहरूले भित्र तोडफोड र आगजनी गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ