मंगलबार, भदौ २५ गते २०८२

बागमती प्रदेश सभाका सभामुखले पनि दिए राजीनीमा

बागमती प्रदेश सभाका सभामुखले पनि दिए राजीनीमा

अखबार दैनिक
मंगलबार, भदौ २५ २०८२
  • बागमती प्रदेश सभाका सभामुखले पनि दिए राजीनीमा

    हेटौँडा । बागमती प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले राजनीमा दिएका छन् । जेनजी आन्दोलन उग्र र नियन्त्रणबाहिर जान लागेपछि हेटौँडा पनि तनाव ग्रस्त बनेसँगै सभामुख पाठकले राजीनामा दिएका हुन् । 

    यसअघि देशका प्रधानमन्त्री केपी ओलीले नै राजीनामा दिइसकेका छन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ