शुक्रबार, वैशाख २० गते २०८२

प्रचण्डलाई भेडाको ऊनको कोट उपहार

प्रचण्डलाई भेडाको ऊनको कोट उपहार

अखबार दैनिक
शुक्रबार, वैशाख १३ २०८२
  • प्रचण्डलाई भेडाको ऊनको कोट उपहार

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखाकी एक महिलाले कोट उपहार दिएकी छन् ।  गोरखा–बारपाककी ‘रोसनी आमा’ले अध्यक्ष प्रचण्डलाई आफ्नै हातले बुनेको भेडाको ऊनको हाफ कोट उपहार दिएकी हुन् । अध्यक्ष प्रचण्ड बारपाक आउने थाहा पाएपछि उनका लागि मिल्नेगरी त्यो कोट बुनेको उनले बताइन् । माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ बिहीबार गोरखा पुगेका थिए । बिहीबार दिउँसो अध्यक्ष प्रचण्डले शहीद तथा बेपत्ता परिवारसँग भेटघाट गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ