शुक्रबार, वैशाख २० गते २०८२

सभामुखले सांसद राई पक्राउ परेको जानकारी गराउने

सभामुखले सांसद राई पक्राउ परेको जानकारी गराउने

अखबार दैनिक
आइतबार, वैशाख १५ २०८२
  • सभामुखले सांसद राई पक्राउ परेको जानकारी गराउने

    सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको जानकारी संसद्‍लाई गराउँदै छन् । सांसद राई शनिबार साँझ पक्राउ परेकी थिइन् । उनी पक्राउ परेको सूचना संघीय संसद सचिवालय पुगिसकेको छ । सोही सूचना आइतबार सभामुख घिमिरेले सभामा सुनाउँदैछन् ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ