शुक्रबार, वैशाख २० गते २०८२

सफा टेम्पुमा भेटिइन् पूर्वमन्त्री विद्या भट्टराई

सफा टेम्पुमा भेटिइन् पूर्वमन्त्री विद्या भट्टराई

अखबार दैनिक
आइतबार, वैशाख १५ २०८२
  • सफा टेम्पुमा भेटिइन् पूर्वमन्त्री विद्या भट्टराई

    निवर्तमान शिक्षामन्त्री विद्या भट्टराई सफा टेम्पोमा यात्रारत भेटिएकी छिन् । हालै मात्र शिक्षामन्त्रीबाट राजीनामा दिएकी उनी सफा टेम्पो चढेको तस्बिर एमालेकै अर्का सांसद तारा लामा तामाङले सार्वजनिक गरेका छन् । तामाङले आज फेसबुकमा पोस्ट गरेको तस्बिर तीन दिन अगाडिको हो ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ