शुक्रबार, वैशाख २० गते २०८२

प्रचण्डले गरे कञ्चनपुरको शोभा ताल अवलोकन

प्रचण्डले गरे कञ्चनपुरको शोभा ताल अवलोकन

अखबार दैनिक
बुधबार, वैशाख १८ २०८२
  • प्रचण्डले गरे कञ्चनपुरको शोभा ताल अवलोकन

    वैशाख १७ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कञ्चनपुरको पुनर्वास नगरपालिका–५ मा अवस्थित शोभा ताल पर्यटकीय क्षेत्रको अवलोकन गरेका छन् ।

    images

    स्थानीय पर्यटन प्रवद्र्धनको सम्भावना बोकेको शोभा तालको अवस्था बुझ्न तथा विकासका आवश्यक पक्षहरू अवलोकन गर्न अध्यक्ष प्रचण्ड क्षेत्रीय भ्रमण अन्तर्गत उक्त ताल पुगेका हुन् । उनले तालको संरक्षण, प्रवद्र्धन र पूर्वाधार विकासका लागि आवश्यक पहल तथा सहयोग प्रतिवद्धता जनाए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ