शुक्रबार, वैशाख २० गते २०८२

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

अखबार दैनिक
बुधबार, वैशाख १८ २०८२
  • नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । बुधबार सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको हो । उनलाई सादा पोसाकका प्रहरीहरूले पक्राउ गरेर हो । 

    images

    चौधरीलाई पक्राउ गरेर डिल्लीबजार कारागार लगेको हो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ