शुक्रबार, वैशाख २० गते २०८२

रेशम चौधरी पक्राउ परेपछि सरकार छाड्दै नागरिक उन्मुक्ति

रेशम चौधरी पक्राउ परेपछि सरकार छाड्दै नागरिक उन्मुक्ति

अखबार दैनिक
बुधबार, वैशाख १८ २०८२
  • रेशम चौधरी पक्राउ परेपछि सरकार छाड्दै नागरिक उन्मुक्ति

    वैशाख १७ काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकार छाड्ने भएको छ। पार्टी संरक्षक रेशम चौधरी पक्राउ परेपछि नाउपाले सरकार छाड्ने तयारी गरेको हो।

    images

    प्रवक्ता दामोदर पण्डितले नागरिकसँग भने, ‘सरकार चाहिँ हाम्रा नेता पक्राउ गर्ने अनि हामीले चाहिँ समर्थन दिइरहनुपर्ने अनि सरकारमा बसिरहनुपर्ने रु त्यस्तो हुँदैन, हामी चाँडै सरकारबाट बाहिरिन्छौँ। आजै पार्टीले यसबारे निर्णय गर्छ।’

    चौधरी बिहीबार (आज) मात्रै काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ परेका छन्। डा.सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणा सभामा सहभागी हुन पुगेका उनलाई प्रहरीले पक्राउ गरेको हो। नाउपाबाट अरुण कुमार चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ