शुक्रबार, वैशाख २० गते २०८२

शिक्षा ऐन बनाइने, विश्वविद्यलायलाई अनुसन्धानमा विकास गर्ने

शिक्षा ऐन बनाइने, विश्वविद्यलायलाई अनुसन्धानमा विकास गर्ने

अखबार दैनिक
शुक्रबार, वैशाख २० २०८२
  • शिक्षा ऐन बनाइने, विश्वविद्यलायलाई अनुसन्धानमा विकास गर्ने

    सरकारले विद्यालय शिक्षामा देखिएको समस्या समाधान गर्न कानुन बनाउने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा शिक्षा सुधारको लागि नीतिगत व्यवस्था गर्ने बताएका हुन् ।

    images

    ‘विद्यालय शिक्षामा देखिएको चुनौती समाधान गर्न नीतिगत र कानुनी प्रबन्ध गर्ने,’ राष्ट्रपति पौडेलले भने । विश्वविद्यालयलाई अनुसन्धानमा विकास गर्ने राष्ट्रपति पौडेलले घोषणा गरे । ‘विश्वविद्यालय शिक्षालाई ज्ञान अनुसन्धानतर्फ केन्द्रीत गर्ने,’ उनले भने ।

    राष्ट्रपति पौडेलले उद्यमशीलता मैत्री शिक्षामा जोड दिने सरकारको नीति रहेको बताए । पाठ्यक्रम सुधार गर्ने पनि घोषणा सरकारले गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ