शुक्रबार, वैशाख २० गते २०८२

सडक, रेल र जल यातायात आवागमनको माध्यमका रुपमा विकास गरिने

सडक, रेल र जल यातायात आवागमनको माध्यमका रुपमा विकास गरिने

अखबार दैनिक
शुक्रबार, वैशाख २० २०८२
  • सडक, रेल र जल यातायात आवागमनको माध्यमका रुपमा विकास गरिने

    सरकारले सडक, रेल र जल यातायातलाई आवागमनको प्रमुख माध्यमका रुपमा विकास गर्ने लक्ष्य लिएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलमार्फत संघीय संसदमा प्रस्तुत सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा उक्ता बुँदा उल्लेख छ।

    images

    यस्तै रेलमार्ग विस्तारको कामलाई निरन्तरता दिइने पनि सरकारले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ