आइतबार, भदौ २३ गते २०८२

माओवादी अध्यक्ष दाहाल पुगे जनयुद्धकालीन आफ्नो सेल्टर

माओवादी अध्यक्ष दाहाल पुगे जनयुद्धकालीन आफ्नो सेल्टर

अखबार दैनिक
बुधबार, जेठ ९ २०८२
  • माओवादी अध्यक्ष दाहाल पुगे जनयुद्धकालीन आफ्नो सेल्टर

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल रोल्पास्थित जनयुद्धकालीन आफ्नो सेल्टर पुगेका छन्। अध्यक्ष दाहाल पार्टीको जागरण अभियानअन्तर्त बुधबार (आज) रोल्पाको थबाङस्थित जनयुद्धकालीन आफ्नो सेल्टर पुगेका हुन्।

    त्यहाँ दाहालसहितका माओवादी नेताहरूलाई स्थानीयहरूले स्वागत गरेका छन्। जनयुद्धकालमा थबाङमा दाहालको सेल्टर थियो। यस्तै रोल्पाको लाबाङलाई तत्कालीन माओवादी आन्दोलनको एक ऐतिहासिक बैठक स्थलका रूपमा चिनिन्छ, जहाँ महत्त्वपूर्ण रणनीतिहरू तय गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ