मंगलबार, असार ४ गते २०८२

गृहमन्त्रीको राजीनामाबारे निर्णय लिन रास्वपाले बोलायो संसदीय दलको बैठक

गृहमन्त्रीको राजीनामाबारे निर्णय लिन रास्वपाले बोलायो संसदीय दलको बैठक

अखबार दैनिक
सोमबार, जेठ १४ २०८२
  • गृहमन्त्रीको राजीनामाबारे निर्णय लिन रास्वपाले बोलायो संसदीय दलको बैठक

    जेठ १२ काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ।  भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि उठेको प्रश्न र आगामी दिनमा सदनमा निभाउनुपर्ने भूमिकाको विषयमा छलफल गर्न दलको बैठक बोलाएको हो। 

    images

    रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठको समन्वयमा दिउँसा ४ बजे संसदीय दलको कार्यालयमा बैठक बोलाइएको कार्यवाहक महासचिव मनिष झाले जानकारी दिए। 

    रास्वपाको आइतबार बसेको केन्द्रीय समिति बैठकले अन्यमाथि नैतिकताको प्रश्न उठेपछि राजीनामा दिनुपर्ने निर्णय गरेको थियो। राजीनामा नदिए संसदमा सजिलो नहुने चेतावनी दिएको थियो। संसद्को बैठक भोलि बिहान ११ बजे बस्दैछ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ