प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरूले अवरोध गरेका छन् । विशेष समय समय लिएर माओवादी केन्द्रका सांसद वर्षमान पुनले गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद बैठक चल्न नसक्ने जाएका थिए । त्यसपछि बैठक अवरुद्ध भएको हो ।
गृहमन्त्री रमेश लेखकको नाम भिजिट भिसा प्रकरणमा जोडिएको छ ।