शुक्रबार, जेठ २५ गते २०८२

माधव नेपालविरुद्ध १८ करोड ५८ लाख विगो दाबी, सांसद पद निलम्बन

माधव नेपालविरुद्ध १८ करोड ५८ लाख विगो दाबी, सांसद पद निलम्बन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा ९३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गर्यो।

अखबार दैनिक
बिहीबार , जेठ २४ २०८२
  • माधव नेपालविरुद्ध १८ करोड ५८ लाख विगो दाबी,  सांसद पद निलम्बन

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    images

    उनीविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ । भ्रष्टाचार मुद्दा दायर भएपछि नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ