बिहीबार , साउन २१ गते २०८३

गोदावरीको सुन्दर राष्ट्रिय वनस्पति उद्यान (तस्विरहरु)

गोदावरीको सुन्दर राष्ट्रिय वनस्पति उद्यान (तस्विरहरु)

अखबार दैनिक
बिहीबार , जेठ २९ २०८२
  • गोदावरीको सुन्दर राष्ट्रिय वनस्पति उद्यान (तस्विरहरु)

    जेठ २९ काठमाडौं । ललितपुर जिल्लाको गोदावरीमा रहेको राष्ट्रिय वनस्पति उद्यान प्राय स् बाह्रै महीना हरियो हुन्छ। दुर्लभ, लोपोन्मुख, रैथाने वनस्पतिहरूको संरक्षण तथा संवर्द्धनको लागि विक्रम सम्बत् २०१९ सालमा स्थापना गरिएको यो उद्यान नेपालमा भएका १२ वटा वनस्पति उद्यानमध्येको सबैभन्दा पुरानो हो ।

    ८२ हेक्टरमा फैलिएको उद्यानमा लाखौँ पर्यटकहरु आउँछन् । पानीको अभाव नभएकाले ओसिलो ठाउँमा उत्तिसका वृक्ष र पारिलो घाम लाग्ने पाखामा सल्लाका वन र मझौला ठाउँमा कटुस र चिलाउनेका बोटहरू फस्टाएका छन्। ऐंसेलु, चुत्रो र काफल गोदावरीमा निकै लोकप्रिय छन्। प्रकृतिका तीन प्रमुख आकर्षणहरू पुष्प, पुतली र पक्षीको अनुपम भण्डार हो गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान ।

    1749709404-bYz2B.jpg1749709373-ju15Y.jpg1749709486-SgWwx.jpg1749709532-QBuIh.jpg1749709596-SFbaD.jpg 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार