बुधबार, असार १२ गते २०८२

ऐतिहासिक भक्तपुर दरबार स्क्वायर क्षेत्र (तस्विरहरु)

ऐतिहासिक भक्तपुर दरबार स्क्वायर क्षेत्र (तस्विरहरु)

अखबार दैनिक
बुधबार, असार १२ २०८२
  • ऐतिहासिक भक्तपुर दरबार स्क्वायर क्षेत्र (तस्विरहरु)

    काठमाडौं । ऐतिहासिक एवं विश्वसम्पदामा सूचीकृत भक्तपुर दरबार क्षेत्र सांस्कृतिक प्राचीन शिल्पकला र हस्तकलाका लागि समेत महत्वपूर्ण मानिन्छ । प्राचीन कालमा मल्ल राजाहरूले आफ्नो शासनको केन्द्र यसै राज दरबारबाट सञ्चालन गर्ने गरेका थिए । उपत्यकामा रहेका तीन वटै दरबार क्षेत्रहरूमध्ये विदेशी पर्यटकका लागि सबैभन्दा बढी रोजाइमा पर्ने गर्छ भक्तपुर दरबार क्षेत्र । 

    images

    1750827270-OvM1k.jpg1750827288-ueTBO.jpg1750827323-PUCyn.jpg1750827403-4linp.jpg1750827553-tgtq5.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ