बिहीबार , असार २० गते २०८२

बबरमहलमा आकाशे पुल निर्माण कार्य धमाधम (फाेटाे फिचर )

बबरमहलमा आकाशे पुल निर्माण कार्य धमाधम (फाेटाे फिचर )

अखबार दैनिक
बिहीबार , असार २० २०८२
  • बबरमहलमा आकाशे पुल निर्माण कार्य धमाधम (फाेटाे फिचर )

    काठमाडाैं। सवारीसाधनका साथै पैदल यात्रुको अत्यधिक चाप रहने काठमाडौंको बबरमहलमा आकाशे पुल निर्माण कार्य सुरू भएको छ।

    images

    भौतिक पूर्वाधार मन्त्रालयले २ करोड ५२ लाख बजेट छुट्याएपछि बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल निर्माण कार्य सुरु भएको हो। जेब्रा क्रसिङ र ट्राफिक लाइट राखेपनि बबरमहलमा आकाशे पुल नहुँदा पैदलयात्रु र सवारी चालकहरु जोखिम मोलेर सडकमा यात्रा गर्न बाध्य भएका छन्।

    514251157_752080540490979_1465666287219217910_n.jpg514251397_752080437157656_7246255722676730999_n.jpg514411336_752080480490985_25547207751946246_n.jpg514399407_752080587157641_4135732619504202794_n.jpg515304730_752080553824311_2114773800831784415_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार