मंगलबार, साउन २२ गते २०८२

कक्षा १२ को पूरक परीक्षाको तालिका सार्वजनिक

कक्षा १२ को पूरक परीक्षाको तालिका सार्वजनिक

अखबार दैनिक
मंगलबार, साउन २२ २०८२
  • कक्षा १२ को पूरक परीक्षाको तालिका सार्वजनिक

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका (पूरक) परीक्षाको तालिका सार्वजनिक गरेको छ। गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो।

    images

    सूचनाअनुसार परीक्षा २०८२ साल भदौ २८ र २९ गते सञ्चालन हुनेछ। परीक्षा बिहान ११:०० बजेदेखि दिउँसो २:०० बजेसम्म चल्नेछ।

    12_sOab6PctSp-1071x2048.png

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ