मंगलबार, साउन २२ गते २०८२

म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प

म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प

अखबार दैनिक
मंगलबार, साउन २२ २०८२
  • म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प

    म्याग्दी जिल्लाको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो १ बजेर ३ मीनेट जाँदा म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दू भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो ।

    images

    नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ । रासस

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ