रामेछापको सुनापति गाँउपािलका–३ हिलेदेवीको लामापोखरी डाँडा पार्कमा निर्माण डम्फु र टुङ्गुना । तामाङ समुदायको लोकप्रिय बाजाका रुपमा लिइने यो डम्फु र टुङ्गुनाको प्रतिमा राखेर सुनापति गाँउपालिकाले पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरी आफ्नो योजना अगाडि सारेको छ । रासस
