बिहीबार , साउन २४ गते २०८२

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका अधिकारी डिएसपीमा बढुवा

भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका अधिकारी डिएसपीमा बढुवा

अखबार दैनिक
बिहीबार , साउन २४ २०८२
  • भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरेका अधिकारी डिएसपीमा बढुवा

    नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धान गरेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजु अधिकारीको बढुवा भएको छ । बुधबार राति प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर अधिकारीलाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा एकल बढुवाका लागि सिफारिस गरेको हो । उनी इलाका प्रहरी कार्यालय साराङघाट तनहुँमा कार्यरत थिए । हाई प्रोफाइल व्यक्ति जोडिएको भुटानी शरणार्थी प्रकरणको उनले अनुसन्धान गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ