बसन्तपुर दरबार स्क्वायर प्रवेशद्वारमा ढुंगा छाप्ने काम गर्दै महानगर
बसन्तपुर दरबार स्क्वायर प्रवेशद्वारमा ढुंगा छाप्ने काम गर्दै महानगर
अखबार दैनिक
बिहीबार , साउन २४ २०८२
707
Share
काठमाडौं । काठमाडौं महानगरपालिकाले बसन्तपुर दरबार क्षेत्रमा ढुंगाहरू फेर्न थालेको छ।महानगरपालिकाले दरबार क्षेत्रका टुटेफुटेका र खिएर पातलो भएका ढुंगाहरू फेर्न थालेको हो । ढुंगा छाप्ने काम डबलीसम्मका क्षेत्रहरूमा भैइरहेको छ ।