बिहीबार , साउन २४ गते २०८२

कारागारमा पुगेर बाबुरामले भेटे रवि लामिछानेलाई

कारागारमा पुगेर बाबुरामले भेटे रवि लामिछानेलाई

अखबार दैनिक
बिहीबार , साउन २४ २०८२
  • कारागारमा पुगेर बाबुरामले भेटे रवि लामिछानेलाई

    रास्वपाका सभापति रवि लामिछानेलाई नेसपा नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईले भेटेका छन् । आज (बिहीबार) भैरहवा कारागारमा रहेका लामिछानेलाई अध्यक्ष भट्टराईले सभापति लामिछानेलाई भेटेका हुन् ।

    images

    भेटमा वैकल्पिक शक्ति, सुशासन र समृद्धिका विषयमा कुराकानी भएको भट्टराईले बताएका छन् । उनले आफ्नो रास्वपाका सभापति लामिछानेप्रति सदभाव रहेकोले भेट्न आएको समेत बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ